प्रधानमन्त्री केपी शर्मा ओली र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ।
उनीहरूबीच बिहीबार अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले विदेशमन्त्री वाङ वीसँग भेटवार्ता गरेका हुन्।
45
Shares
प्रतिक्रिया