ad ad

राजनीति


परराष्ट्रमन्त्री राणासँग अस्ट्रेलियन राजदूतको भेट, व्यवसाय, शिक्षा र पर्यटनबारे छलफल

परराष्ट्रमन्त्री राणासँग अस्ट्रेलियन राजदूतको भेट, व्यवसाय, शिक्षा र पर्यटनबारे छलफल

नेपालखबर
असोज २२, २०८१ मंगलबार १२:३४, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अस्ट्रेलियाली राजदूत लिन जोन्स्टनले भेटवार्ता गरेकी छिन्। 

सोमबार मन्त्री देउवासँग राजदूत जोन्स्टनको भेटवार्ता भएको अस्ट्रेलियाली राजदूतावासले जनाएको छ। 

छलफलका क्रममा दुईदेशीय सम्बन्ध, अस्ट्रेलियामा रहेका नेपालीहरु, बढ्दो व्यावसायिक, शैक्षिक र पर्यटनसम्बन्धी छलफल भएको जोन्स्टनले बताएकी छिन्। 

‘म अस्ट्रेलियाली राजदूत रहँदासम्म तपाईं र तपाईंले सम्हालेको मन्त्रालयसँग मिलेर काम गर्नेछु’, उनले भनेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .