ad ad

राजनीति


बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाश न्यौपाने
असोज १, २०७७ बिहिबार १३:०,

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ४५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा आज साँझ ५ बजे ती पुरुषको मृत्यु भएको हो। फोक्सोमा निमोनिया भएका उनमा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .