ad ad

राजनीति


वर्षमान पुनले गरे रोल्पाबाट मतदान

वर्षमान पुनले गरे रोल्पाबाट मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मतदान गरेका छन्। उनले रोल्पाबाट मत खसालेका हुन्। 

उनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मा.वि. माडिचौरबाट मतदान गरेका हुन्। 

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित भएका थिए। उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .