रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ।
७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन्। यहाँ नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपककुमार मल्लले ७० मत प्राप्त गरेका छन्। गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन्।
111
Shares
प्रतिक्रिया