नेकपा माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाका १४ स्थानमा जीत हात पारेको छ।
अहिलेसम्म प्रतिनिधिसभाका ३ क्षेत्रमा मात्रै माओवादी उम्मेदवार विजयी हुँदा प्रदेशसभामा भने माओवादीले तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएको छ।
यी हुन् माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी हुने
१. ओखलढुंगा (क) : बाबुराम गौतम
२. म्याग्दी (ख) : रेशम सिंजाली
४. गोरखा १ (क) : कृष्ण धिताल
५. गोरखा २ (क) : फडिन्द्र देवकोटा
६. रोल्पा १ (क) : जोखबहादुर महरा
७. दार्चुला (ख) : मानबहादुर धामी
८. पर्सा १ (क) : रहबर अन्सारी
९. रसुवा (ख) : इन्द्र गौतम
१०. रौतहट ४ (क) : युवराज भट्टराई
११. उदयपुर २ (क) : नारायणबहादुर मगर
१२. सिन्धुपाल्चोक २ (क) : युवराज दुलाल
१३ डोटी १ (ख) : शिवसिंह ओली
१४. कञ्चनपुर २ (क) : ओमविक्रम भाट
2.3k
Shares
प्रतिक्रिया