उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र बडू दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
बुधबार अबेर सम्पन्न मतगणनामा बडूले नेकपा (एमाले) का गणेशसिंह ठगुन्नालाई पराजित गरेका हुन्।
बडू २८ हजार ५१५ मतसहित विजयी हुँदा ठगुन्नले २६ हजार ३८१ मत ल्याएका छन्।
दार्चुलामा हलोको ३८० र घण्टीले १९८ मत ल्याएको छ।
174
Shares
प्रतिक्रिया