ad ad

राजनीति


माओवादीका चक्रपाणी खनाललाई हराउँदै एमालेका बलराम अधिकारी विजयी

माओवादीका चक्रपाणी खनाललाई हराउँदै एमालेका बलराम अधिकारी विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २२:३६, काठमाडौँ

कपिलबस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका छन्।

उनले माओवादी केन्द्रका सचिव समेत रहेका चक्रपाणी खनाल बलदेवलाई १५ हजार ६९२ मतान्तरले पराजित गरेका हुन्।

बलदेव ५ दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। 

अधिकारीले ३४ हजार ६७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत ल्याए। ०७४ मा बलदेव यही क्षेत्रमा तत्कालीन बामगठबन्धनबाट बिजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .