कञ्चनपुर–१ मा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले तामाङ २४ हजार ८९२ मतसहित निर्वाचित भएका जनाएको छ। मगरले १९ हजार ३४६ मत पाएकी छन्।
कञ्चनपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिल्लीबहादुर शाही ३ हजार ५३० मत पाएर तेस्रो भएका छन्।
57
Shares
प्रतिक्रिया