ad ad

समाज


पहिराले नारायणगढ–मुग्लिन सडक बन्द

पहिराले नारायणगढ–मुग्लिन सडक बन्द

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०७९ शनिबार ६:५७, काठमाडौँ

पहिराका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ।

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

अहिले दुवैतर्फ सडक बन्द भएपछि जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ।

गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन र यात्रु बाटैमा रोकिएका छन्।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँपटक पहिरो खस्दा सडक बन्द भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .