ad ad

समाज


एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

बिहीबार भाइटीका ग्रहण गर्दै एमाले अध्यक्ष ओली। तस्बिर : चन्द्रकला क्षेत्री/रासस


नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १४:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भाइटीका लगाएका छन्। 

बिहीबार उनकै निवास बालकोटमा विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले ओलीलाई भाइटीका लगाइदिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .