हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन्।
घाइते हुनेमा असई राम कुमार चौधरी रहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन्।
वारेसनामा भोट हाल्न नदिएको भन्दै बढेको विवाद पछि झडप भएको हो।
उनका अनुसार झडपलाई नियन्त्रण गर्नमा लागि अहिले मतदान रोकिएको छ।
270
Shares
प्रतिक्रिया