ad ad

समाज


नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालखबर
चैत १०, २०७९ शुक्रबार ११:५३, काठमाडौँ

२ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्।

प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ।

त्यसमा ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। जस अनुसार गत वर्ष भएको जनगणानाको प्रतिवेदन आज सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .