ad ad

समाज


डीआईजी कुबेर कडायतले सम्हाले प्रहरी प्रवक्ताको जिम्मेवारी

डीआईजी कुबेर कडायतले सम्हाले प्रहरी प्रवक्ताको जिम्मेवारी

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १४:१२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआजी) कुबेर कडायतले सम्हालेका छन्। 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआजी कडायतलाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

कडायतलाई ९८५१२(९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .