ad ad

समाज


दसैँमा घरेलु सामान चोरी गरेको आरोपमा सुनसरीबाट नौजना पक्राउ

दसैँमा घरेलु सामान चोरी गरेको आरोपमा सुनसरीबाट नौजना पक्राउ

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार ७:४४, सुनसरी

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सुनसरीबाट नौ जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय इटहरीले चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दसैँको समयमा विभिन्न मितिमा उनीहरुले साइकलसहितका घरायसी सामान चोरी गरेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .