प्रहरीले सर्लाका विभिन्न ठाउँबाट १७ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट १६ लाख ९७ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा चिनी, कपडा, मदिरा, नरिवल, पटकासहित विभिन्न प्रकारका खाद्यान्न बरामद गरिएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
309
Shares
प्रतिक्रिया