ad ad

समाज


भारतीय नागरिकलाई लुटपाट गर्ने पक्राउ

भारतीय नागरिकलाई लुटपाट गर्ने पक्राउ

नेपालखबर
पुस ४, २०८० बुधबार १७:२७, काठमाडौँ

नेपाल घुम्न आउने भारतीय नागरिकहररूलाई होटल सस्तो मिलाई दिन्छु भनि प्रलोभनमा पारी लुटपाट गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपालचोकको साविक ठूलो पाखर गाविस ८ परिवर्तित लिसंखु गाउँपालिका–७ घर भई हाल जिल्ला ललितपुर एकान्तकुना बस्ने वर्ष ३६ को राजकुमार घिसिङ रहेका छन्।

घिसिङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस ३ गते पक्राउ गरेको हो। थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .