ad ad

समाज


सशस्त्र प्रहरीका एक सय एसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका एक सय एसपीको सरुवा (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार १८:४६, काठमाडौँ

सशस्त्र प्रहरीले एकै पटक १०० जना उपरीक्षकहरूको सरुवा गरेको छ।

सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो।

सरुवा अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुलाई सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरबाट सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ।

त्यसैगरि समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ।

उता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .