समाज


विराटनगर हाटखोलामा अलपत्र यो मोटरसाइकल कसको?

विराटनगर हाटखोलामा अलपत्र यो मोटरसाइकल कसको?

नेपालखबर
चैत १४, २०८० बुधबार १९:४४, काठमाडौँ

मोरङको विराटनगर महानगरपालिका–७, हाटखोलामा प्रहरीले बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला पारेको छ। 

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार स ९ प २६९ नम्बरको  होन्डा मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको हो। 

उक्त मोटरसाइकल धनीलाई प्रमाण पुग्ने आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .