ad ad

समाज


भुम्लुमा खसेको पहिरो हटाइयो

४ घण्टापछि अरनिको राजमार्गमा गाडी चल्न थाले
भुम्लुमा खसेको पहिरो हटाइयो

घटनास्थल


नेपालखबर
भदौ ९, २०८१ आइतबार ९:३३, काठमाडौँ

काभ्रेको भुम्लुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग गाडी गुड्न थालेका छन्।

भुम्लु गाउँपालिका- ८ बन्देउ डाँडा भन्ने ठाउँमा पहिरो खस्दा आज बिहान साढे चार बजेदेखि अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको थियो। 

राजमार्गमा माथिबाट सुख्खा पहिरोसहित रुख ढलेर अवरुद्ध भएको सडक आइतबार बिहान ८ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

चार घण्टा लगाएर पहिरो हटाएपछि सडकमा गाडी गुड्न थालेका प्रहरीकाे भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .