जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ।
जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए। रासस
93
Shares
प्रतिक्रिया