कोरोना भाइरसबाट बच्न मास्क, सेनिटाइजरका अलावा मानिसले पञ्जा पनि लगाउने गरेका छन्।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पञ्जाले भाइरसबाट नबचाउने बरु उल्टो संक्रमणको जोखिम बढाउने चेतावनी दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पञ्जा लगाउँदा त्यसमा भाइरस टाँसिने र हात अझ फोहोर राख्ने भन्दै यो उपयोगी नहुने बताएका हुन्।
बाँकी कुरा यस भिडियोमा-
प्रतिक्रिया