ad ad

समाज


कैलाश मानसरोवरबाट अमेरिकी महिलाको उद्धार

कैलाश मानसरोवरबाट अमेरिकी महिलाको उद्धार

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८१ आइतबार १२:९, काठमाडौँ

रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर गएकी अमेरिकी महिलाको उद्धार गरिएको छ। 

५८ वर्षीया शाह रुपा बिरामी परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको रसुवा प्रहरीले जानकारी दिएको छ। 

पथ्थरीको समस्या भएर बिरामी भएकी उनलाई त्यहाँबाट एयर डाईनेस्टि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। 

उनको नर्भिक हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .