कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिानाले कतार विश्वकपको फाइलनमा अग्रता बनाएको छ।
लुसैल स्टेडियममा साविक विजेता फ्रान्स र अर्जेन्टिना बीच पतिस्पर्धा भैरहेको छ। खेलको २३ औँ मिनेटमा गोल गोल गर्दै अग्रता बनाएका हुन्।
डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।
साविक विजेता फ्रान्स उपाधि रक्षाको होडमा छ।
1.0k
Shares
प्रतिक्रिया