इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्याम हटस्पर ब्रेन्टफोर्डसँग २–२ बराबरीमा रोकिएको छ।
खेलको ५४ मिनेटमा नै पछि परेको अवस्थामा ह्यारी केन र पिएरे एमिले होजवर्गले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकिएको हो।
यससँगै टोटनह्यामले १६ खेलबाट ३० अंक हात पारेको छ।
ब्रेन्टफोर्डले भने समान खेलबाट २० अंक हात पारेको छ।
33
Shares
प्रतिक्रिया