ए डिभिजन लिग फुटबल आगामी फागुन १९ देखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)मा आज बसेको १४ ए डिभिजन क्लबसँगैका बैठकले लिगको मिति तोकेको हो। यसअघि पुस २६ देखि नै लिग आयोजना हुने भनिएको थियो। प्रकाशित: पुस १४, २०७९ बिहिबार १७:५ 21 Shares
प्रतिक्रिया