स्पेनिस कोपा डेल रेअन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले काकेरेनोमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
मंगलबारको खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको ६९ औं मिनेटमा रियलका रोड्रिगोले निर्णायक गोल गरेका थिए।
यससँगै रियल कोपा डे रेको अन्तिम १६ अर्थात् चौथो चरणमा प्रवेश गरेको छ।
प्रतिक्रिया