आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ।
मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ सिरिज क्लीन स्वीप गरेको हो।
नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।
कीर्तिपुर मैदानमा भएको खेल निकै रोमाञ्चक बनेको थियो।
तस्बिरहरूः
132
Shares
प्रतिक्रिया