जारी सिजनको ए डिभिजन लिगमा पहिलो रेड कार्ड प्रयोग भएको छ।
शनिबार जावलाखेल र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भएको खेल पनि गोलरहित बराबरीमा सकिएको छ।
दुवै टोलीले अंक बाँडेको खेलमा एपीएफका अडमा डोयुम्बियाले खेलको ६९ औँ मिनेटमा रेडकार्ड पाउँदै मैदान छाडेका थिए।
डोयुम्बियाले रेडकार्ड पाएर मैदान छाडेपछि १० खेलाडीमा सीमित एपीएफलाई जावलाखेलले हराउन सकेन।
84
Shares
प्रतिक्रिया