आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पीएनजीविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पीएनजीले १५ ओभरको सामाप्तीमा ३ विकेट गुमाएर ५३ रन बनाएको छ।
स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।
अर्का अोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए।
अहिले क्रिजमा कप्तान असद भाला १२ र चाल्र्स अमिनी २ रनमा नटआउट छन्।
27
Shares
प्रतिक्रिया