सातौँ क्रममा ब्याटिङमा आएका गुल्सन झाले पनि आफ्नो पहिलो अर्धशतक पूरा गरेका छन्।
यूएईविरुद्ध उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन्।
गुल्सनको यो एक दिवसीयमा पहिलो अर्धसतक हो। यसअघि उनले सर्वाधिक ३७ रन बनाएका थिए।
यूएईविरुद्धको यही खेलमा नेपालका लागि आरिफ शेख, कुशल भुर्तेल, भीम सार्कीले पनि अर्धशतक बनाएका थिए।
129
Shares
प्रतिक्रिया