ad ad

खेल


एएफसी यू २० महिला एसियन कप : दोस्रो चरणका लागि प्रारम्भिक टोली घोषणा

एएफसी यू २० महिला एसियन कप : दोस्रो चरणका लागि प्रारम्भिक टोली घोषणा

नेपालखबर
चैत १४, २०७९ मंगलबार ७:३७, काठमाडौँ

एएफसी यू २० महिला एशियन कप छनोटको दोस्रो चरणका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले प्रारम्भिक छनोटमा ३३ खेलाडीलाई बोलाएका हुन्। 

बन्द प्रशिक्षण अप्रिल ४ देखि हुनेछ। 

पहिलो चरणमा अंक तालिकाको नेपालले दोस्रो स्थानमा रहेर छनोट सकाएको थियो। 

पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० को फराकिलो अन्तरले हराएको थियो। 

एशियन छनोटको दोस्रो चरणमा नेपाल चाइना, म्यानमार र चाइनिज ताइपेइ रहेको समुह 'बी'मा छ। दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। 

No description available.

प्रारम्भिक टोली :

गोलकिपरः कविता विक, सुजाता तामाङ, लीला जोशी, सावित्री किसान, पूजा थापा

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, सुस्मा जीटी, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामासी, सरस्वती हमाल, हिमा रावत, मनिषा सेन, दीपा शाही, बिर्साना चौधरी 

फरवार्डः गरीमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान, सेनु परियार, वर्षा ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .