प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपाल १–० गोलले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २० औँ मिनेटमा नेपालले गोल खाएको हो।
दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाए।
सिनियर टोलीमा नेपाल अहिलेसम्म भुटानसँग पराजित भएको छैन।
नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा पर्याप्त हुनेछ। भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले जित्नुपर्नेछ।
117
Shares
प्रतिक्रिया