ललितपुर मेयर्स कपको फाइनल आज हुँदै छ।
खेल आज(बिहीबार) बिहान १० बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुने छ।
उपाधिका लागि विभागिय टिम नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
मेयर्स कपमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र
मधेस प्रदेश र आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए।
21
Shares
प्रतिक्रिया