प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले गोल खाएको छ। नेपालविरुद्ध लाओसले खेलको १७ औँ मिनेटमा गोल गर्दै अग्रता बनाउन सफल भएको हो। लाओसका लागि फ्हुत्हाभोङ्ग साङ्गभिल्येले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन्। प्रकाशित: चैत १७, २०७९ शुक्रबार १७:५५ 84 Shares
प्रतिक्रिया