सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन्।
नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनुपर्ने तर यो प्राप्त गर्न नसकेपछि क्लब छाडेका हुन्।
लिगको छैटौं चरणसम्म भने उनले वर्क परमिटबिनै क्लबमा काम गरिरहेका थिए।
हेर्नुहोस् स्टाटस
42
Shares
प्रतिक्रिया