पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको पहिलो खेलमा नेपाल १–० ले पछि परेको छ।
खेलको पहिलो हाफ जारी रहँदा नेपाल भियतनामसँग १–० ले पछि पारेको हो।
खेलको ११ औं मिनेटमा भियतनामकी पाम एहइ एनको गोलमा नेपाल पछि परेको हो।
त्यसअिघ खेलको नवौं मिनेटमा दिपा शाहीको पासमा अमिसाा कार्कीको प्रहार पोष्टको माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
अमिसाले किपर बिट भएको अवस्थामा खाली पोष्टमा गरेको प्रहार आकाशिएर गयो।
57
Shares
प्रतिक्रिया