स्पेनिस ला लिगामा बार्सिलोनालाई गिरोनाले बराबरीमा रोकिएको छ।
मंगलबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउ क्याम्मा भएको खेलमा गिरोनाले बराबरीमा रोकेको हो।
बराबरीपछि दुवैले एक-एक अंक बाँडेका छन्।
यससँगै बार्सिलोना ७२ अंकसहित शीर्षस्थानमा रहेको छ भने गिरोना ३५ अंकसहित ११औँ स्थानमा रहेको छ।
प्रतिक्रिया