नेपाली अलराउन्डर सोमपाल कामीले ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ४० बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्।
करण केसीसँग पार्टनरसिप गरिरहेका उनले ताजा अवस्थामा ४१ बलमा ५५ रन बनाइसकेका छन्।
यसअघि नेपालका लागि कुशल मल्लले ६४ बल सामना गर्दै १०८ रन बनाएका छन्। उनी ओडिआईमा नेपालबाट सबैभन्दा छिटो शतक बनाउने खलाडी पनि भएका छन्।
81
Shares
प्रतिक्रिया