एएफसी यू–१७ महिला एशियन कप २०२४ छनोटमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ।
जोर्डनको घरेलु मैदान प्रिन्स मोहम्मद स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
पहिलो खेलमा इरानसँग १–० गोल अन्तरले पराजित भएको नेपाल आज बलियो टोली जोर्डनलाई हराउन चाहन्छ।
नेपाली टोली
गोलरक्षक : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर र सुमी हाङ्मा राई
मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ
फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार र कविता गुरुङ
33
Shares
प्रतिक्रिया