ad ad

खेल


एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

नेपालखबर
बैशाख १६, २०८० शनिबार १६:५४, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ।

शनिबार भएको सेमिफाइनलमा नेपाल र कुवेतबिचको खेल वर्षाको कारण रद्द भएसङै नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।

आजै मुलपानी मैदानमा भएको खेलमा  ओमानलाई डिएलएस पद्दतिबाट २ रनले ओमानलाइ हराउँदै फाइनल पुगेको हो।

फाइनल खेल सोमबार हुनेछ। वर्षाका कारण सोमबार खेल हुन नसकेमा मंगलबार हुनेछ।

मंगलबार पनि खेल हुन नसकेमा नेपालले सोझै एसिया कपमा स्थान बनाउने छ। समूह चरणमा धेरै अन्क भएका कारण नेपालले एसिया कप खेल्न पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .