ad ad

खेल


प्रिमियर कप जितेका खेलाडीलाई सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रिमियर कप जितेका  खेलाडीलाई सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

फाइल तस्बिर।


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने घोषणा गरेका छन्।

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

विजयी भएसँगै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री प्रचण्डले कार्यालय सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कार प्रदान गर्ने प्रतिवद्धता गरेको जनाएको छ।

प्रिमियर कप विजेता नेपाली टोलीलाई प्रधानमन्त्रीले बधाई ज्ञापन समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .