नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टि-२० आई सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला टोलीले मलेसियासँग ५ खेलको सिरिज गर्ने बताएको हो।
खेल मलेसियन महिला क्रिकेट टोलीसँग उसकै घरेलु मैदानमा हुनेछ। ५ खेलको सिरिज २९ मे देखि ४ जुनसम्म हुनेछ।
नेपालले गत बर्षको जुनमा एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो।
21
Shares
प्रतिक्रिया