नेपाल सुुपर लिग (एनएसएल)का दोस्रो सिजन सुरु भएको छ। शुक्रबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनएसएलको दोस्रो संस्करण उद्घाटन भएको हो।
आजबाट सुरु भएको एनएसएलको दोस्रो संस्करण अन्तर्गत उद्घाटन खेल काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीच हुनेछ।
एनएसएलको दोस्रो संस्करण आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ।
तस्बिरहरूः
78
Shares
प्रतिक्रिया