सुवास भण्डारीले आइसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डको पहिलो विकेट झारेका छन्।
ओपनर लुक वाट्सन १०.१ ओभरमा २५ बलमा २ चौका हान्दै १४ रन बनाउँदा सुवासको बलमा बोल्ड आउट भए।
इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।
ओपनर टम जोन्स ३० र स्रेहित रेड्डी २ रनमा नटआउट छन्। पहिलो विकेटका लुक वाट्सन र टम जोन्सले ५३ रनको साझेदारी गरे।
39
Shares
प्रतिक्रिया