नामिबियाविरुद्ध नेपालका ओपनर आशिफ शेख पेभेलियन फर्केका छन्।
१ रन बनाएका आशिफ दोस्रो ओभरको पहिलो बलमा बेन सिकांगोको बलमा बोल्ड आउट भए।
अर्का अोपनर अनिल शाह ४ रनमा नटआउट छन्। क्रिजमा कप्तान रोहित पौडेलले छ रन बनाएर खेलिरहेका छन्।
नेपालले तेस्रो ओभर खेलिरहँदा १ विकेट क्षतिमा २० रन बनाएको छ।
प्रतिक्रिया