नामिबियासम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो चाैथो खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टर जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ।
नेपालले आजको खेलमा जित निकाले फाइनल पुग्ने सम्भावना बलियो पार्नेछ।
आजको खेलमा जित वा हारको नतिजामा भने भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा भर पर्नुपर्नेछ।
132
Shares
प्रतिक्रिया