आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई पहिलो झड्का लागेको छ।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो ओभरमो तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई गुमाएको हो।
दक्षिण अफ्रिकाले दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको हो। भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट लिएका हुन्।
492
Shares
प्रतिक्रिया