विश्वकप फुटबलमा स्पेन र कोस्टारिका भिडिरहेका छन्। खेलको दोस्रोहाफ चलिरहँदा स्पेनले ४–० काे अग्रता लिएको छ। फेरान टोरेसले ५४ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाएका हुन्। खेलको पहिलो हाफमा स्पेनले ३-० को अग्रता लिएको थियो। प्रकाशित: मंसिर ७, २०७९ बुधबार २३:० 36 Shares
प्रतिक्रिया