ad ad

खेल


३ मिनेटमा २ गोल गर्दै खेलमा फर्कियो कोरिया

३ मिनेटमा २ गोल गर्दै खेलमा फर्कियो कोरिया

नेपालखबर
मंसिर १२, २०७९ सोमबार २०:८, काठमाडौँ

दोस्रो हाफमा २ गोल गर्दै घानाविरुद्ध पछि परेको कोरिया खेलमा फर्किएको छ। पहिलो हाफमा २–० ले पछि परेको कोरियाले ५८ र ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो। 

रोमाञ्चक खेलमा दुवै गोल कोरियाका चो ग्यासङले गरे। उनले दुवै गोल हेडमार्फत गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .